आजदेखि नेपालमा मनसुन प्रवेश, दुई दिनभित्र देशभर पुग्ने (भिडिओ)

काठमाडौं । नेपालमा शुक्रबारदेखि मनसुन सुरु भएको छ । पूर्वी नेपाल हुँदै काठमाडौंको आकाशसम्म आइपुगेको मनसुन दुई दिनभित्र देशभर सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाल प्रेससँग कुरा गर्दै विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले बंगालको खाडीबाट आइपुगेको मनसुनले शुक्रबार काठमाडौं लगायतका ठाउँमा हल्का-मध्यम वर्षा गराएको...

समान समाचार