पुनर्वहाली भएका सांसदलाई दलीय आचरण देखाउन कर्णाली संसदीय दलको अनुरोध

सुर्खेत । सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत पुनर्वाहली गरेका सांसदहरूलाई दलीय आचरण देखाउन कर्णाली संसदीय दलले अनुरोध गरेको छ । माओवादी सरकार जोगाउन पार्टी ह्वीप उल्लंघन गरेर राजनीतिक अपराध गरेको भन्दै एमालेले प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई कारवाही गरेको थियो । उनीहरूमाथिको कारवाही लागू नगर्न सर्वोच्चले...

समान समाचार