देउवाले डाके पार्टी पदाधिकारी बैठक

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन् । भोलि दिउँसो २ बजे सभापति देउवाको निवास बुढानीलकण्ठमा बैठक तय भएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले इकागजलाई जानकारी दिए । पार्टीको १४ औँ महाधिवेशन आगामी भदौमा हुने भनिए पनि महाधिवेशनका कार्यतालिका प्रभावित भएपछि त्यस’bout छलफल...

समान समाचार