ट्रेड युनियन कांग्रेसले गर्‍यो श्रमिकको नि:शुल्क पिसिआर र एन्टिजेन परिक्षण

काठमाडौं, जेठ २८ । नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौं महानगरपालिकाको सहयोगमा दोस्रो पटक श्रमिकहरुको नि:शुल्क पिसिआर र एन्टिजेन परिक्षण गरेको छ । युनियनले शुक्रबार आफ्नै केन्द्रीय कार्यालय अनामनगरमा एक सयभन्दा बढि श्रमिकहरुको नि:शुल्क कोरोना परिक्षण गरेको हो । गत बिहीबार पनि युनियनले एक सयभन्दा बढि श्रमिकको निशुल्क कोरोना परिक्षण...

समान समाचार