देउवाले बोलाए पदाधिकारी बैठक, संकटतर्फ धकेलिँदै गरेको पार्टी महाधिवेशन’bout छलफल गरिने

काठमाडौं, जेठ २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाउनुभएको छ । महाधिवेशनको मिति र कार्यतालिका विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाउनुभएको उहाँका स्वकीय सचिव भानु देउवाले सञ्चारमाध्यमलाई जानकारी दिनुभयो । देउवाका अनुसार देउवाले शनिबार दिउँसो २ बजे पदाधकारी र पूर्वपदाधिकारीको बैठक डाक्नुभएको हो...

समान समाचार