गण्डकीमा विपक्षी दलहरु आजै नयाँ सरकारको दावी गर्दै

पोखरा, जेठ२८ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनको लागि २४ घण्टाको समय सीमा दिएपछि नेपाली कांग्रेससहितका दलहरु आजै सरकार गठनको तयारीमा जुटेका छन् । कांगे्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा अघि सार्दै विपक्षी गठबन्धनले बहुमत ३१ सदस्यको हस्ताक्षर जुटाएर आजै दाबी पेस गर्ने तयारीमा रहेको...

समान समाचार