चीनको सिन्जियाङमा मानवता विरोधी अपराध भयो–एम्नेष्टी इन्टरनेशनल

काठमाडौं, जेठ २८ । चीनको सिन्जियाङमा मानवता विरोधी अपराध गरिएको मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले जनाएको छ । उइगर र अन्य मुस्लिम अल्पसङ्ख्यकको बसोबास रहेको सिन्जियाङमा केन्द्रीय सत्ताबाट मानवता विरोधी अपराध भएको आरोप एम्नेष्टी इन्टरनेशनलले लगाएको हो । एक प्रतिवेदन निकाल्दै एम्नेष्टीले सिन्जियाङमा मानवता विरोधी अपराध भइरहेकाले अनुसन्धान गर्न संयुक्त...

समान समाचार