२ हजार रुपैयाँ जरिवाना तिरेर छुटे गणेश लामा

काठमाडौँ– कोरोना महामारीका कारण जारी निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पक्राउ परेका गणेश लामा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई २ हजार रुपैयाँ जरिवाना लिएर लिएर छाडेको हो । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले भने, ‘लामाले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले विहीबार...

समान समाचार