२४ घण्टामा ३ हजार ७५० संक्रमित थपिए, ५ हजार २२५ जना डिस्चार्ज  

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ५९८ जनाको पीसीआर परीक्षणबाट २ हजार ७०९ र ५ हजार ५८४ एन्टिजेन परीक्षणमा १ हजार ४१ जना गरी ३ हजार ७५० जना...

समान समाचार