३७ सय ५० संक्रमित थपिए, ६७ जनाको मृत्यु

काठमाडौं : देशभर गत २४ घण्टामा ३ हजार ७ सय ५० जना कोरोना संक्रमित थपिएका छन्।९ हजार ५ सय ९८ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ७ सय ९ र ५ हजार ५ सय ८४ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको हो ।यो अवधिमा ५...

समान समाचार