सभामुखले बोलाएको छलफल सकियो

काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको छलफल सकिएको छ । शुक्रबार सभामुख र संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू तथा पूर्वप्रधानमन्त्रीबीचको छलफल सकिएको हो ।  छलफलमा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,  पूर्वप्रधानमन्त्रीहरू माधव कुमार नेपाल, डा.बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव,  राप्रपाबाट दिपक बोहोरा, नेमकिपाबाट प्रेम सुवाल सहभागी...

समान समाचार