कार दुर्घटनामा घाइते भएकी निशाको नर्भिकमा उपचार हुँदै, खर्च अस्पतालले ब्यहोर्ने

काठमाडौं : भारतमा कार दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार सुरु भएको छ। अस्पतालले निशाको नि :शुल्क उपचार गर्न लागेको हो। २०७६ पुस १८ गते भारतको देहरादुनमा उनी कार दुर्घटनामा परेकी थिइन्। भारतमा १० लाख भारतीय रुपैयाँ खर्च भएपछि २२ दिनको उपचारपछि उनलाई नेपाल ल्याइएको थियो। भारतमा खर्च जुटाउन गाह्रो...

समान समाचार