एकै दिन ५ हजार २२५ जनाले कोरोनालाई जिते

गत २४ घण्टाभित्र पाँच हजार २२५ जनाले कोरोना भाइरसलाई जितेका छन्। विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसन र आसोलेसन सेन्टरमा रहेका उनीहरु कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

समान समाचार