अन्य प्रदेशमा पनि ‘ओली सरकार’ ढल्दै जान्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अन्य प्रदेशमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्रीहरु रहेका सरकार ढल्ने बताएका छन्। शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्।

समान समाचार