उपत्यकामा थपिए ११ सय बढी संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार १४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्यामा सक्रमित थपिएको हो । आज सबैभन्दा धेरै काठमाडौंमा ९२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा १६३ जनामा र भक्तपुरमा ५६ जनामा...

समान समाचार