शुक्रबार ३,७५० संक्रमित थपिए, ६७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३,७५० जना कोभिड बिरामी थपिएका हुन् । ९,५९८ नमुना पीसीआर र ५,५८४ एन्टीजेन परीक्षण गर्दा शुक्रबार ती संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ । मृत्यु हुने दर १.६ प्रतिशत छ । कूल मृत्यु संख्या ८,३०५ पुगेको छ...

समान समाचार