कर्णालीका पुन:स्थापित सांसद ज्वालाले भने- तत्काल मन्त्रीले राजीनामा दिँदैनन्

सुर्खेत । सर्वोच्च अदालतबाट पुन:स्थापित भएका सांसदमध्येका एक प्रकाश ज्वालाले अदालतले दिएको आदेश कार्यान्वयन भने भइनसकेको बताएका छन् । ‘एमाले मिल्नका लागि सम्भावनाको ढोका खुलेको छ । हामी सधैँ एकताको पक्षमा छौं । हामीलाई निमोठ्दै जाने, पार्टीमा एकलौटी गर्दै जाने काम हुनु भएन जबर्जस्ती हुनु भएन । एकता गर्ने...

समान समाचार