थप ३७५० संक्रमित, ५२२५ संक्रमणमुक्त, ६७ जनाको मृत्यु

काठमाडौं, जेठ २८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७५० जना संक्रमित थपिएका हुन् । पिसिआर र एन्टिजेन गरी १५ हजार १८२ जनाको नमुना परीक्षण भएको थियो । पछिल्लो...

समान समाचार