एक रात हिरासत र दुई हजार जरिवाना तिराएर छाडिए गणेश लामा

काठमाडौं- पोखरामा बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएका गणेश लामा २ हजार रुपैयाँ जरिवाना तिरेर छुटेका छन्। प्रदेश-४ मा  मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राखेको विश्वासको प्रस्तावमा मन्त्री दिपक मनाङ्गे अनुपस्थित रहेपछि पोखराबाट प्रहरीले लामालाई पक्राउ गरेको हो। मनाङ्गेलाई त्यसका लागि मनाउन लामा काठमाडौंबाट पोखरा पुगेको बताइन्छ। राजनीतिक नेतृत्वको दबाबमा प्रहरीले...

समान समाचार