सिद्धार्थ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

काठमाडौँ – सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले कम्पनीको १९ औं वार्षिक साधारणसभा शुक्रबार भर्च्युअल माध्यमबाट सम्पन्न गरेको छ। उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतनलाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए। ०७६।७७ मा विभिन्न बिमा व्यवसायअन्तर्गत १ अर्ब ९६ करोड ३९ लाख बिमा शुल्क आर्जन...

समान समाचार