‘ड्रपआउट’लाई टिकाउने नयाँ रणनीति

नेपालगञ्ज – बाँकेको खजुरा गाउँपालिकाले बीचैमा विद्यालय छाड्ने (ड्रपआउट) विद्यार्थीलाई टिकाउन नयाँ रणनीति बनाएको छ। गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लका अनुसार एक हजार एक सय १९ जना अर्थात् ७ प्रतिशत बालबालिका विद्यालयबाहिर छन्। उनीहरू धेरैजसो विद्यालय प्रवेश गरेर छुटेकामा पर्छन्। शिक्षा शाखा प्रमुख मल्लले ‘समता रणनीतिक कार्यान्वयन योजना’...

समान समाचार