भारतबाट हात्तीको बथान आउन थालेपछि त्रास बढ्यो

झापा – आधा दशकपछि भारतबाट बाहुनडाँगीमा हात्तीको बथान आउन थालेको छ। सीमामा गरिएको विद्युतीय तारबार र सशस्त्र गस्तीका कारण तिनीहरू मेचीको बगरबाटै फर्किने गरेका छन्। मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण समिति बाहुनडाँगीका अध्यक्ष हरि उप्रेतीले एक सातादेखि हरेक रात भारतबाट मेची नदी तरेर नेपालको तारबार क्षेत्रसम्म हात्तीको...

समान समाचार