थप ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण, ६७ को ज्यान गुम्यो

नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै शुक्रबार देशभर ६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ५ पुगेको छ। शुक्रबार ५ हजार २ सय २५ जना कोरोना संक्रमित...

समान समाचार