काठमाडौँ उपत्यकामा थपिए १ हजार १ सय ४० कोरोना संक्रमित

काठमाडौँ- काठमाडौँ उपत्यकामा शुक्रबार थप १ हजार १ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँका ९२१, ललितपुरका १६३ तथा भक्तपुरका ५६ जनामा संक्रमण पुष्टि भएको हो। यसैगरी देशभर पछिल्लो चौबीस घन्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६७ जना कोरोना...

समान समाचार