नागरिकता माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम – नागरिकताको विषय लिएर धनुषामा सरकारविरुद्ध युवाहरुले प्रदर्शन गरेका छन्। जिल्लाको मिथिला नगरपालिका स्थित ढल्केवरमा युवाहरूले सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै नागरिकता वितरणमा रोक लगाएपछि प्रदर्शन गरेका हुन्। जन्मसिद्ध, जन्मका आधारमा तथा आमाको नामबाट नागरिकता पाउनबाट वञ्चित रहेका युवाहरूले विभिन्न प्लेकार्ड बोकी प्रदर्शन गरेका छन्। प्रदर्शनमा युवाहरूले...

समान समाचार