गणतन्त्रको भ्रम र भण्डारी-ओली निरंकुशता

नेपालको राजनीतिमा एउटा अभूतपूर्व परिस्थिति सिर्जना भएको छ। देश लावारिस भएको छ। राष्ट्र प्रमुख र सरकार प्रमुख एक अर्काको निजी हित र स्वार्थ साध्नमा लिप्त छन्। संविधानवादका मूल्य र आदर्श अनि जवाफदेहीताको सिद्धान्तले उनीहरुका लागि अब केही अर्थ राख्दैनन्। त्यो उनीहरुको व्यवहारले देखाएको मात्र हैन, सावित गरेको छ। विगत...

समान समाचार