व्यापार घाटा न्यूनीकरणको कार्ययोजना दराजमा थन्काएर ढुङ्गा–गिट्टीतिर नजर

२८ जेठ, काठमाडौं । सरकारले व्यापार घाटा न्यूनीकरण गर्न भन्दै ढुङ्गा, गिट्टी, बालुवा निकासी खोल्ने घोषणा गरेपछि विज्ञहरुले चुरे विनास, अनवीकरणीय खनिजको दोहन र पर्यावरणीय प्रतिकुलताको अवस्था आउने चिन्ता व्यक्त गरिरहेका छन् । अध्यादेशमार्फत ल्याएको बजेटमा गिट्टी–बालुवाको निकासी खोलेका अर्थमन्त्री विष्णु पौडेलले चुरे नखोतलिने, तर महाभारत पर्वत श्रृङ्खलाका खानीहरुबाट...

समान समाचार