देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७५ हजार, आज थपिए ३६६० संक्रमित

काठमाडौं : देशभर कोरोना भाइरसबाट संक्रमित ५ हजार २२५ जना संक्रमण मुक्त भएका छन्। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७५ हजार २७५ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जना संक्रमित थपिएका छन्। ९ हजार ५९८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७०९ जनामा र ५...

समान समाचार