तीन हजार ७५० कोभिड संक्रमित थपिए, कति जना कोभिडमुक्त भए ?

काठमाडौँ : गएको २४ घण्टामा मुलुकभर दुई हजार सात सय नौ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्‍न जिल्लामा शुक्रबार गरिएको नौ हजार पाँच सय ९८ पीसीआर परीक्षणमा दुई हजार सात सय नौ जनामा कोरोना पुष्टि भएको हो ।पाँच हजार पाँच सय ८४...

समान समाचार