नीति तथा कार्यक्रममाथि सांसदको व्यंग्य : ‘प्रधानमन्त्री बा सम्मान कार्यक्रम’ छुटेछ, त्यो पनि ल्याए हुन्छ

विराटनगर : बिहीबार प्रदेश १ सभामा पेश भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै शुक्रबार बोल्ने सांसदहरूले ‘प्रधानमन्त्री बा सम्मान’ कार्यक्रम ल्याउन भन्‍दै व्यंग्यात्मक सुझाव दिएका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रदेश सरकारलाई ‘प्रधानमन्त्री बा सम्मान’ कार्यक्रम ल्याउन  व्यंग्यात्मक...

समान समाचार