कांग्रेसका पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै विपक्षी गठबन्धन ३१ सांसदसहित प्रदेश प्रमुख कार्यालयमा

गण्डकी प्रदेशका विपक्षी दलहरु बहुमत सांसदको हस्ताक्षर लिएर सरकारको दाबी गर्न प्रदेश प्रमुखकोमा पुगेका छन्। मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द नेपाली पोखरेललाई प्रस्ताव गर्दै प्रदेश सभामा ३१ सांसद प्रदेश प्रमुख कार्यालयमा पुगेको कांग्रेस सांसद विष्णु लामिछानेले जानकारी दिए।

समान समाचार