क्रेन बाेकेकाे ट्रकमा करेन्ट लागेर बाग्लुङ र स्याङ्जाका दुई युवाकाे मृत्यु

क्रेन बाेकेकाे ट्रकमा करेन्ट लाग्दा बाग्लुङ र स्याङ्जाका दुईजना युवाकाे सोलुखुम्बुमा मृत्यु भएकाे छ । जिल्लाकाे सोलु दुधकुण्ड नगरपालिका ८ स्थित सेतोमाने भन्ने स्थानमा जेसिबी क्रेन बोकेर पोखरा आँउदै गरेको ग१क ५१७३ नम्बरको ट्रकमा करेन्ट लागेकाे प्रहरीले जनाएकाे छ । रोडमाथि टागिएको बिद्युतको मेन तारमा जेसिबीले छुन गइ करेन्ट...

समान समाचार