बहुमतको हस्ताक्षरसहित प्रदेश प्रमुखकहाँ पुगे गण्डकीका विपक्ष सांसद

गोरखा :  गण्डकीमा नयाँ सरकार गठनका लागि प्रक्रिया पूरा गर्न विपक्षी सांसदहरू प्रदेश प्रमुख सीताकुमारी पौडेल कहाँ पुगेका छन्। नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई भावी मुख्यमन्त्री बनाउन ३१ जना सांसद भर्खरै प्रदेश प्रमुख कहाँ पुगेका हुन्।आजै केही घण्टा अघि मात्रै प्रदेश प्रमुखले संविधानको धारा १६८ (५)...

समान समाचार