राजनीतिक परिस्थिति’bout छलफल गर्दै सर्वदलीय बैठक सम्पन्नः संविधान र व्यवस्था विफल पार्ने ग्राण्ड डिजाइन भइरहेको डा.भट्टराईको आरोप

काठमाडौं, जेठ २८ । मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका ’boutमा छलफल गर्दै सभामुख अग्नि सापकोटाले बोलाएको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री केपी अ‍ोलीले गराएको संसद विघटन, अदालतमा रहेको मुद्दा र पछिल्ला घटनाक्रममाथि विभिन्न राजनीतिक दलका नेताहरुले छलफल गरेका हुन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली अनुपस्थित बैठकमा संसदमा रहेका...

समान समाचार