गण्डकीमा मुख्यमन्त्री दाबी गर्न दीपक मनाङेसहित पोखरेल पुगे प्रदेश प्रमुखको कार्यालय

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस गर्न नेपाली काँग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफ्नो दल काँग्रेससँगै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीको लागि दाबी पेस गर्न...

समान समाचार