गण्डकी प्रदेश: मुख्यमन्त्रीमा दावी पेश गर्न ३१ सांसदसहित प्रदेश प्रमुखको निवास पुगे नेपाली

न्युज अफ नेपाल, काठमाडौँ । गण्डकी प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली आफूलाई मुख्यमन्त्री नियुक्ति गर्न माग गर्दै ३१ सांसदसहित प्रदेश प्रमुखको निवास पुगेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमतको आधार प्रस्तुत गर्न आह्वान गरेपछि नेपाली बहुमत सांसदसहित पुगेका...

समान समाचार