बाँस र नियालोले परिवार धान्दै : गुरुङ

सेतै फुलेको दारी, कपाल । चाउरिएका मुहार । शिरमा टाका टोपी, शरीरमा भोटो र कच्छाड र खुट्टामा एक जोर चम्पल । यति मात्र नभई हातमा लिएको हँसियाले बाँस, नियालोको चोयासँगै रमाउनु हुन्छ, दोर्दी गाउँपालिका—३ नौथर शेराका ८० वर्षीय बाडी गुरुङ । आराम गरेर बस्नुपर्ने उमेरमा युवाहरु भन्दा व्यस्त हुनुहुन्छ...

समान समाचार