गण्डकीका विपक्षी: बहुमत सांसदसहित मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुखकहाँ पुगे

गण्डकी प्रदेशका विपक्षी सांसदहरू नयाँ सरकार दाबी गर्न प्रदेश प्रमुख सीताकुमारी पौडेलकहाँ पुगेका छन्। आजै प्रदेश प्रमुखले २४ घन्टाको समय दिएर नयाँ सरकार गठन आह्वान गरेकी हुन् । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्री बनाउन ३१ जना सांसद अहिले प्रदेश प्रमुखकहाँ पुगेका छन्। कांग्रेस, नेकपा माओवादी...

समान समाचार