गण्डकी मुख्यमन्त्रीमा कांग्रेसको दावी, बुझाए ३१ जनाको हस्ताक्षर

गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले बहुमत सहित सरकारका लागि दावी गरेको छ । नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश गरेका हुन् ।  शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ , राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक...

समान समाचार