आज ५ हजार २२५ जना कोरोना संक्रमित निको भए

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर आज ५ हजार २२५ जना कोरोना संक्रमित निको भएको जनाएको छ। योसँगै कोरोना निको हुनेको संख्या नेपालमा ५ लाख २० हजार ८१६ पुगेको छ। नेपालमा कोरोना निको हुनेको दर ८६.२ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ६ लाख ४ हजार ३९६ जनामा कोरोना पुष्टि...

समान समाचार