मनाङेसहितको दलबल लिएर प्रदेश प्रमुखको कार्यालय पुगे कृष्णचन्द्र

काठमाडौं । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल अग्रसर बनेका छन् । मुख्यमन्त्रीमा दावी पेस गर्न उनी दलबलसहित प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । स्वतन्त्र सांसद दीपक मनाङेसहितको टिम लिएर पोखरेल प्रदेश प्रमुख कार्यालयमा गएका हुन् । उनीसँग कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा...

समान समाचार