लुुम्बिनी कांग्रेस सचेतकको टिप्पणी- नीति तथा कार्यक्रम बेलुनजस्तो

रुपन्देही । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका सचेतक फकरुद्धिन खानले बैशाख १९ गते मुख्यमन्त्रीको नियुक्तिपछि प्रतिपक्षका सांसदमाथि भएको दुव्र्यवहारको विरोध गर्दैै प्रदेश प्रमुखलाई बहिस्कार गरिएको स्पष्टीकरण दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलले प्रतिपक्ष दलले प्रदेश प्रमुखको कार्यक्रमलाई बहिस्कार गरेर संसदीय राजनीतिक व्यवस्थामाथि प्रहार गरेको भन्दै असन्तुष्टि व्यक्त गरेपछि...

समान समाचार