काठमाडौंको निषेधाज्ञा कम्तीमा एकसाता थप्ने तयारी, कृषि र निर्माण क्षेत्र मात्र खुकुलो !

काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ । संक्रमण दर उल्लेखनीयरुपमा नघटेको निष्कर्ष निकाल्दै काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनले कम्तीमा एकसाता निषेधाज्ञा थप्ने अनौपचारिक सहमति गरेका हुन् । ‘संक्रमण दर नघटेपछि कम्तीमा एकसाता निषेधाज्ञा थप्ने हाम्रो अनौपचारिक छलफल भएको छ’...

समान समाचार