यस वर्षको मनसुन नेपाल भित्रियो, एक/दुई दिनमा देशभर फैलने, सतर्कता अपनाउन आग्रह

काठमाडौं, जेठ २८ । यस वर्षको मनसुन नेपाल भित्रिएको छ । सामान्यतया नेपालमा १० जुनमा मनसुन भित्रिने गरे पनि यस वर्ष एक दिन ढिला गरी भित्रिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडी आसपास विकसित भएको न्यूनचापीय क्षेत्रका कारण आज प्रदेश–१, प्रदेश–२ र वाग्मती प्रदेशमा मनसुन भित्रिएको छ...

समान समाचार