सत्ताको साँचो मनाङ्गेलाई बोकेर प्रदेश प्रमुखसमक्ष पुगे मुख्यमन्त्री दावी गर्न गण्डकीका विपक्षी गठबन्धन, ३१ सांसदको समर्थनको दावी

पोखरा, जेठ २८ । गण्डकी प्रदेशका विपक्षी गठबन्धनका दलहरुले प्रमुख सीता पौडेलसमक्ष नयाँ सरकार बनाउन बहुमतको दावी पेश गरेका छन् । नयाँ सरकारका लागि बहुमतको दावी गर्न सत्ताको साँचो बनेको राजिव गुरुङ उर्फ दिपक मनाङ्गेसहितका ३१ सांसद प्रदेश प्रमुखसमक्ष पुगेका हुन् । प्रदेश प्रमुखकहाँ विपक्षी गठबन्धनका सांसदहरूले संविधानको धारा...

समान समाचार