संविधानले दिएको अधिकार प्रयोग गर्न सभामुखलाई नेताहरुको सुझाव 

काठमाडौँ– पूर्वप्रधानमन्त्रीहरु र दलका शिर्ष नेताहरुले संविधानले दिएको अधिकार प्रयोग गर्न सभामुख अग्निप्रसाद सापकोटालाई सुझाव दिएका छन् । सभामुख सापकोटाले बोलाएको पूर्वप्रधानमन्त्री र संसदमा रहेका दलका शीर्ष नेताहरुको छलफलमा नेताहरुले सभामुखलाई संविधानले दिएको अधिकारअनुसार काम गर्न सुझाव दिएका हुन् । उनीहरुले संसद विघटनका ’boutमा दलहरुसँग निरन्तर छलफल गर्न समेत सुझाव...

समान समाचार