बिएण्डसी मेडिकल कलेजलाई तत्काल सम्बन्धन दिने सरकारकाे निर्णयप्रति सदस्यहरुको असहमति

काठमाडौं : झापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा चिकित्सा शिक्षा आयोगको बालुवाटारमा बसेको बैठकमा मत विभाजन भएको छ।बैठकमा सहभागी एक सदस्यका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आजै सम्बन्धन दिनुपर्ने जोड दिए पनि बैठकमा सहभागी केही सदस्यहरुले बिएण्डसीलाई प्रक्रिया पूरा गरेर मात्रै सम्बन्धन दिनु...

समान समाचार