दृष्टिविहीनको गुनासो : वित्तीय सेवामा सहज पहुँच भएन

२८ जेठ, काठमाडौं । वित्तीय सेवालाई अपांगतामैत्री बनाउनका लागि स्पष्ट नीतिगत व्यवस्थामा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा भएको अपाङ्गतामैत्री वित्तीय सेवा विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले अपाङ्गतामैत्री वित्तीय सेवाका लागि थप नीतिगत व्यवस्थामा जोड दिएका हुन् । नेपालको संविधानले नै सबै नेपाली...

समान समाचार