५ हजार २ सय २५ संक्रमित डिस्चार्ज

गत चौबीस घन्टामा देशभर ५ हजार २ सय २५ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या ५ लाख २० हजार ८१६ पुगेको छ। पछिल्लो समय कोरोना संक्रमणबाट निको हुनेको संख्या बढिरहेको छ। यसअघि बिहीबार ५ हजार २ सय ९३ जना...

समान समाचार