भारतबाट हुल बाँधेर बर्दिया राष्ट्रिय निकुन्ज छिर्‍यो ४० भन्दा बढी हात्तीको समूह

काठमाडौं- भारतबाट जंगली हात्तीको ठुलो समूह बर्दियास्थित  खाता जैविक मार्गबाट नेपाल प्रवेश गरेको छ । बिहीबार भारतको कतर्नियाघाट बन्यजन्तु आरक्षबाट हात्तीको एक समूह  बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गरेको हो। बेलुका करिब पाँच बजेतिर ४०–४५ को संख्यामा रहेको हात्तीको समूह निकुञ्ज प्रवेश गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी...

समान समाचार